काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादव हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।

यादव हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको हो।

सिरहाको सुखीपुर नगरपालिका ६‚ वैशाखा स्थायी घर भएका यादवलाई आइतबार मलंगवा १०‚ देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :