काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ।

त्यस क्षेत्रका विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन्।

उडान रद्दका कारण यात्रु शनिबारदेखि नै अलपत्र परेका छन्। आइतबार पनि यात्रु अन्योलमा यताउता गरिरहेका देखिन्थे। विमानस्थलमा सूचनाहरू टाँसिएका छन्।
हेर्नुहोस् थप तस्बिर :