‘भूराजनीतिको भार’ (२०८०) र ‘दलित र द्वन्द्व’ (२०६३) का लेखक बाबुराम विश्वकर्मा विदेश मामिला, राजनीति, शिक्षा तथा समसामयिक विषयमा कलम चलाउँछन्। उनी अढाइ दशकदेखि पत्रकारितामा सक्रिय छन्।