सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको फुटबलमा बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी भएका छन् ।
नेपालमा महिला फुटबल सुरु भएको २०३९ सालदेखि भएपनि हालपनि महिला टिममा पुरुषनै प्रशिक्षक संलग्न हुने गरेका छन।
मेरिकाका ख्यातीप्राप्त गल्फ खेलाडी टाईगर उडस मोटर दुर्घटनामा परी सख्त घाईते भएका छना।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ ।
साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ।
सेनाले लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ आगामी २४ गते आयोजना गर्न लागिएको छ ।
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरू हुने भएका छन् ।