खेलकुद

एएफसी यु-२३ एसियन कप छनोटमा नेपाल र इरान भिड्दै

सोमबार , ०८ कार्तिक , २०७८

एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, भारत पहिलोपटक १० विकेटले पराजित

सोमबार , ०८ कार्तिक , २०७८

पाकिस्तानले आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो।

बिमल घर्ती मछिन्द्र क्लबमा अनुबन्ध

आईतवार , ०७ कार्तिक , २०७८

फुटबलर बिमल घर्तिमगर मछिन्द्र क्लबमा अनुबन्ध भएका छन्। 

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आईतवार , ०७ कार्तिक , २०७८

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलियाको विजयी सुरूवात

शनिबार , ०६ कार्तिक , २०७८

आइसिसी टी–२० विश्वकपमा आज अबुधावीमा भएको सुपर १२ को समूह–१ को खेलमा अस्ट्रेलियाले विजयी सुरूवात गर्‍यो। 

उपत्यकामा थपिए २२२ जना कोरोना संक्रमित

शुक्रबार , ०५ कार्तिक , २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपाल र ईण्डोनेशियाबीच आज फुटबल हुने

शुक्रबार , ०५ कार्तिक , २०७८

त्यसपछि नेपाल फिफा वरीयतामा एक स्थान तल झर्‍यो

बिहीबार , ०४ कार्तिक , २०७८

नेपाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरीयतामा एक स्थान तल झरेको छ ।

त्यसपछि राजी भए मुख्य प्रशिक्षक अल्मुताइरी

बुधबार , ०३ कार्तिक , २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्कने संकेत गरेका छन् ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal