काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
एमाले नेता ऐन महर
अ+
अ-

काठमाडौं। एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। हुलाकबाट साइबर अपराधसम्बन्धी उजुरी परेपछि साइबर ब्युरोमा पुगेका महरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अजय केसीले महर पक्राउ परेको बताए। “अहिले उहाँलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालत लगिएको छ,” उनले भने।