काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१३ भाद्र २०८२
तस्बिरहरू : सुशीलबाबु थकाली/रासस
अ+
अ-

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँका किसान निरज तुलाचनको बगैंचामा यति बेला लटरम्म स्याउ फलेका छन्। तुलाचनको आईपीएम एप्पल फार्ममा फलेको स्याउ टिप्ने बेला पनि भइसके।

उनको बगैंचामा गाला, फुजी, किङरड जातका स्याउ फलेका छन्। व्यापारीहरूले बगैंचामै आई मोलमोलाइ गर्ने गर्छन्। प्रतिकेजी दुई सय ५० रुपैयाँसम्म तिरेर उनीहरूले किन्ने गरेका छन्।