काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजमा आज दोस्रो खेल हुँदैछ।

खेल नेपाली समयअनुसार बिहान ११ बजे आसामको एसीए क्रिकेट मैदानमा सुरु हुनेछ। पहिलो खेलमा नेपाल ‘ए’ १५ रनले पराजित भएको थियो। आसामले दिएको १९१ रनको लक्ष्य पछ्याउँदै नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन मात्र बनाएको थियो, त्यसपछि वर्षाका कारण खेल रोकियो।

यस सिरिजमा नेपाल ‘ए’ र आसामले कुल पाँच खेल खेल्नेछन्।