काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। संघीय संसद्‌अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा निजामती विधेयकको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। समितिको मंगलबार बिहान बसेको बैठकमा प्रतिवेदन पेस गरिएको हो।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको निजामती विधेयकलाई सभाको आज बस्ने बैठकबाट पारित गर्नैपर्ने बाध्यता छ।

‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानका कारण निजामती विधेयक चर्चामा छ।