काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं।  स्पेनिस ला लिगामा किलियन एम्बाप्पेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको छ।

रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । खेलको अन्त्यतिर गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो ।