काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी लाभलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।