काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२६ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयले ५८ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन् ।

दैलेखका प्रजिअ बद्रीनाथ गैरेलाई गुल्मीको प्रजिअ, गुल्मीका प्रजिअ आनन्द सारुलाई दैलेख सरुवा गरिएको छ। यसैगरी रोल्पामा कार्यरत वासुदेव दाहाल पाँचथर तथा जुम्लाका खिमबहादुर रायमाझीको गृह मन्त्रालयमा सरुवा भएको छ।

रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल तथा मुस्ताङमा मोहनराज जोशीलाई प्रजिअका रुपमा खटाइएको छ।
हेर्नुहोस् कसको सरुवा कहाँ ?: