काठमाडौँ। सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबार सोमबार बसेको बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
१३ भदौ २०८१ मा नियुक्त भएका मुख्य सचिव एकनारायण अर्याल मंगलबार रातिबाट ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाँदै छन्।