काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौं सयले घटेर २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै , आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।