काठमाडौँ। सडक डिभिजन हेटौंडाले बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काएको छ।
सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएको थियो तर म्याद सकिएपछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो।
सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखांकनभित्र परेका संरचना भत्काउन थालेको हो।
हेर्नुहोस् थप तस्बिर :

यो पनि…