काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टी छोडेका छन् । पुस ५ गते बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठिक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेका थिए ।

उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।