काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ। सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

मन्त्री खरेल देउवा भेट्न महाराजगन्जस्थित निवास पुगेका हुन्।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ।