काठमाडौँ। नेपाल प्रहरीले हाम्रो प्रहरी अभियान सुरु गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आइतबार वसन्तपुरमा कार्यक्रम शुभारम्भ गरिएको हो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यो सुरुवात गरिएको हो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाको सहभागिता थियो।
हेर्नुहोस् थप तस्बिर :
