काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। सामाजिक विषयवस्तुमा आधारित वेबसिरिज कामनाको प्रशारण सुरु भएको छ।

साप्ताहिक रूपमा प्रकाशन हुने वेबसिरिजाको लेखन तथा निर्देशकमा एलिना थपलिया र प्रवीण खरेल छन्। थपलिया नै वेबसिरिजमा प्रमुख भूमिका छिन्। अन्य कलाकारमा बीपी सिग्देल, सरु बराल, सुजन गिरी काले भाइ, सुभाष शाही, सरस्वती घिमिरे र मोहन अधिकारीलगायका छन्।

डीआर मिडिया हाउसले निर्माण गरेको वेबसिरिजको पाँचवटा शृंखला प्रशारण भएका छन्। पछिल्लो समय युट्युबमा प्रशारण गर्ने गरी वेबसिरिज बनाउनेको संख्या बढ्दै गएको छ।