काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१९ पुष २०८२
अ+
अ-

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले स्वार्थका लागि बनाइने सम्बन्धप्रति व्यंग्य गरेका छन्। उनले मीत लगाउँदैमा छिमेकी र गाउँलेले पनि त्यसलाई स्वीकार्छन् भन्ने सोचलाई भ्रम मात्र भएको बताएका छन्।

बास्कोटाले मितेरी सम्बन्ध संकटको बेला मात्र प्रमाणित हुने उल्लेख गर्दै यस्ता भ्रमलाई “कागलाई बेल पाकेझैँ” भएको टिप्पणी गरेका छन्।

उनको यो भनाइलाई पछिल्लो राजनीतिक गठबन्धनप्रति लक्षित संकेतका रूपमा धेरैले अर्थ्याएका छन्।