काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।

यसअघि २०७४ र २०७९ मा पनि यो क्षेत्रबाट चौधरीले चुनाव जितेका थिए।

दाङ १ थारू समुदायको बाहुल्यता भएको क्षेत्र हो।