काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ।

पौडेल हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका हुन्।

यसअघि गत निर्वाचनमा एमाले नेता ईश्वर पोखरेललाई पराजित गर्दै सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।