खिचिक्क
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह सुदूरपश्चिम दौडाहामा छन्।
बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन्। उनले रास्वपा डडेलधुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्।
दार्चुलामा उनी पुग्दा उनका समर्थक, शुभेच्छुक तथा कार्यकर्ताको भिडले उनी घेरिए। उनीसँग सेल्फी लिने युवाहरूको तछाडमछाड देखियो। हेरौँ नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
