काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ-नभ्याई छ।

आयोगका कर्मचारीहरू अहिले फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्यमा व्यस्त छन्।

पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :