काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

४ बैशाख २०८३
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। संघीय संसद् अन्तर्गतका १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ गराएका हुन्।

११ समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चुनिएका छन् भने सार्वजनिक लेखा समिति सभापतिमा भने नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् ।

हेर्नुहोस् तस्बिरहरु :