काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। आज बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन्।

संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयमा साम्पाङले बोल्न खोज्दा सभामुखले समय नदिएपछि बैठक बहिष्कार गरेर निस्किएका हुन्।

विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए।