काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

५ जेष्ठ २०८३
तस्बिर : सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी 
अ+
अ-

काठमाडौँ। सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौं मानिसहरू घर बिहिन भएका छन्।

कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिसहरू सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका छन्।

उपत्यकाका विभिन्न बस्तीबाट बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा पनि २४ वैशाखमा ११० जना पुर्‍याइएका थियो। जसमा विभिन्न उमेर समूह, विभिन्न अवस्थाको मानिसहरू छन्। सेन्टरमा नौ दिनको सुत्केरी, १८ वर्ष मुनिका बालबालिका ज्येष्ठ नागरिक गरि लगभग १६ जना रहेका छन्।

हेर्नुहोस् तस्बिर :