काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ।  नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेर २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ। यसअघि विहिबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।