काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

फोटो फिचर

२० जेष्ठ २०८३
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

बग्गीखानास्थित कार्यालयमा आज (बुधबार) आयोजित एक समारोहबीच काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।

हराएका सवारीसाधन पुनः प्राप्त भएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए।
हेर्नुहोस् थप तस्बिर :