काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२० जेष्ठ २०८३
तस्बिरहरू : सुजन तिमल्सिना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ।

महानगरपालिकाको टोलीले विमानस्थलपछाडि रहेको वडा ८ को पञ्चकन्या टोल क्षेत्रको अतिक्रमित संरचना हटाएको हो।

सार्वजनिक उपयोगका लागि छुट्याइएको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डोजर प्रयोग गरेर हटाइएको महानगरले जनाएको छ। अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत घरटहरा हटाइएको हो।