नेपालन्युज
काठमाडौँ। प्रतिनिधिसभाको बैठक २६ जेठसम्मका लागि स्थगित गरिएको छ।
आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन्।