काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९१ पैसा निर्धारण हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ।

वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.27 152.87
EUR  (European Euro) 1 176.21 176.91
GBP  (UK Pound Sterling) 1 204.05 204.85
CHF  (Swiss Franc) 1 191.39 192.14
AUD  (Australian Dollar) 1 107.47 107.90
CAD  (Canadian Dollar) 1 109.31 109.75
SGD  (Singapore Dollar) 1 118.47 118.94
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 22.49 22.58
SAR  (Saudi Arabian Riyal) 1 40.56 40.72
QAR  (Qatari Riyal) 1 41.77 41.93
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 41.46 41.62
MYR  (Malaysian Ringgit) 1 37.50 37.64
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.19 16.25
DKK  (Danish Kroner) 1 23.58 23.67
HKD  (Hong Kong Dollar) 1 19.43 19.51
KWD  (Kuwaity Dinar) 1 495.59 497.54
BHD  (Bahrain Dinar) 1 403.82 405.41
OMR  (Omani Rial) 1 395.48 397.04