काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार २ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले घटेर ४ हजार ९ सय ८० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४९९० मा कारोबार भएको थियो।