काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए ।

यसअघि श्रेष्ठ स्वयम् पनि उपसभापति पदका आकांक्षीका रूपमा चर्चामा थिए । तर, उनले आफ्नो दाबी छाड्दै वाग्लेको उम्मेदवारीलाई समर्थन गरेका हुन् ।

यसैबीच, अर्को महिला उपसभापति पदमा भने निर्वाचन हुने देखिएको छ ।