काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

३ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। आइतबार रुकुम पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ।

अपराह्न ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।