काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन्।

मन्त्रीको सचिवालयमा अनुसार त्यसक्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन्।

प्रणाली उद्घाटन गरेपछि उनले भने- अब सबै काम अनलाइन हुन्छ। अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ। फाइल बोकेर हिँड्नु पर्दैन।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी