काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। ‘नेपाे बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने पाँच जना पक्रा‍उ परेका छन्।

त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन भएको थियो।

शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी