८ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ।  बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  १५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोलामा एक सय ५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।