नेपालन्युज
अन्तरिम सरकारको प्रमुखमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सपथ तय भएको छ। राष्ट्रपति निवासमा आजै साँझ ८:४५ बजे सपथ हुने तय भएको शितल निवास स्रोतले नेपालन्युजलाई जानकारी दिएको छ।