कालीकोट। कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका १‚ शान्तिघाट-आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका ८ का १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको हो। टमटाले डोजर चलाइरहेका थिए।