काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

विकास निर्माण

बुटवलतर्फ रातिमा पनि कालोपत्रे

१८ असार २०८३
तस्बिरहरू : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

बुटवल। बुटवल-नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर भइरहेको छ।

यो सडक निर्माणमा मजदुरहरू रातको समयमा पनि काममा व्यस्त देखिन्छन्। बिहान ७ देखि राति साढे ११ बजेसम्म करिब ४० कर्मचारी एउटै टोलीमा खटिएर सर्भिस लेन कालोपत्रे गरिरहेका छन्।

निर्माण कार्यलाई तीव्रता दिँदै सडक छिटै सञ्चालनमा ल्याउने लक्ष्यसहित दिनरात काम भइरहेको छ। हेर्नुहोस् थप तस्बिर :