काठमाडौं। प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन्।
आज बिहान कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरूले मुख्य गेटमै धर्ना दिएका थिए।
गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन्।
तस्बिरहरु: