१८ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। पहिरोले अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी सवारी सञ्चालन आएको छ।

जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ।

तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।