काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
जुम्ल्याहा दाजुभाइ गाली र जिभ बर्मन एक-अर्कालाई अँगालो हाल्दै। तस्बिर : आईडीएफ
अ+
अ-

काठमाडौँ। इजरायली सेनाले हमासद्वारा सोमबार बिहान रिहा गरिएका केही बन्धकहरूको तस्बिर सार्वजनिक गरेको छ। बन्धकहरूलाई रेडक्रसको सहयोगमा गाजाबाट इजरायल लगिएको थियो।

यी तस्बिरहरूमा, रिहाइपछि एलोन ओहेल गाजामा इजरायली सैनिकहरूलाई भेटिरहेको देखिन्छ। अर्को तस्बिरमा, जुम्ल्याहा दाजुभाइ गाली र जिभ बर्मन एकअर्कालाई अँगालो हाल्दै गरेका छन्।

रिहाइपछि एलोन ओहेल एक इजरायली सैनिकलाई भेटिरहेको देख्नसकिन्छ। तस्बिर : आईडीएफ

 

गाली बर्मन एक इजरायली सैनिकलाई भेटिरहेको देखिन्छ। तस्बिर : आईडीएफ

 

गिल्बोआ डाला रिहाइपछि एक इजरायली सैन्य अधिकारीसँग कुरा गर्दै। तस्बिर : आईडीएफ

 

माटन एन्ग्रेस्ट एक इजरायली सैन्य अधिकारीसँग कुरा गर्दै। तस्बिर : आईडीएफ

 

इटान मोर रिहा भएपछि एक इजरायली सिपाहीसँग कुरा गर्दै। तस्बिर : आईडीएफ