काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। प्रहरीको केन्द्रीय साइबर ब्युरोले अधिवक्ता स्वागत नेपालसँग करिब ६ घण्टा बयान लिएको छ।

ब्युरोले बोलाएपछि नेपाल भोटाहिटीस्थित ब्युरोको कार्यालयमा पुगेका थिए। उनीमाथि लागेका आरोपका विषयमा आइतबार ६ घण्टा सोधपुछ गरिएको ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जनाए।

उनका अनुसार भोलि (मंगलबार) थप सोधपुछ गरिनेछ। अवस्थीले भने, ‘उहाँ हिजो आउनुभएको थियो करिब साढे ५, ६ घण्टाजति कुराकानी भयो अनि जानुभयो ।’

नेपालमाथि साइबर अपराधको आरोप छ।