काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.खेलाडी व्यवसायी

आर्थिक भविष्य सुनिश्चित गर्न मैदानसँगै व्यवसायमा पनि होमिएका छन् खेलाडी

खेलाडी व्यवसायी

२.स्मृति प्रतिष्ठानको नाममा राज्यकोष दोहन

दिगो विकास पर्खिरहेको कर्णालीमा दलसम्बद्ध स्मृति प्रतिष्ठानका नाममा मनमौजी खर्च गर्नुले प्रदेश सरकारको प्राथमिकताबारे प्रश्न

स्मृति प्रतिष्ठानको नाममा राज्यकोष दोहन

३.नेपाललाई ‘बाङ्लादेश बनाउने’ यस्तो थियो योजना

जेन–जी आन्दोलनको एक वर्षअघिदेखि नै गरिएको तयारीमा सुधन गुरुङसहित रास्वपाका सांसदहरू नै संलग्न

नेपाललाई ‘बाङ्लादेश बनाउने’ यस्तो थियो योजना

४.नेपाल-बिहार गाँजा तस्करीको अन्तर्कथा

गाँजा तस्करीको राष्ट्रिय केन्द्र बनिरहेको सुनसरी

नेपाल-बिहार गाँजा तस्करीको अन्तर्कथा

५.‘कोसेढुंगा’ विश्वकप

फिफा विश्वकपको इतिहासमा नयाँ अध्याय लेख्ने २०२६ को यस विश्वकपमा पहिलो पटक ४८ राष्ट्र खेलिरहेका मात्र छैनन्, एकसाथ अनेक कीर्तिमान रचिने अवसर पनि छ।

‘कोसेढुंगा’ विश्वकप

६.सम्पत्ति छानबिनको ‘आतंक’

सम्पत्ति छानबिन आयोगलाई बुझाउनुपर्ने विवरण संकलन र पुस्ट्याइँमा हैरानीसँगै तनाव

सम्पत्ति छानबिनको ‘आतंक’

७.अध्यादेशले अन्याय

सम्पत्ति छानबिन आयोगलाई बुझाउनुपर्ने विवरण संकलन र पुस्ट्याइँमा हैरानीसँगै तनाव

सम्पत्ति छानबिनको ‘आतंक’