फोटोफिचर
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातलगायत पश्चिमी वायुका प्रभावका कारण १३, १४ र १५ कात्तिकमा काठमाडौँ उपत्यकासहित देशैभर वर्षा भयो। आइतबार भने मोन्था चक्रवातलगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ।
हेर्नुहोस् झरीले पखालेपछि सुन्दर देखिएको ड्रोनबाट खिचिएको काठमाडौँ उपत्यका :




