फोटोफिचर
कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो छ। गत जेठ अन्तिम साता र असार महिनामा रोपिएको धान भित्र्याउन अहिले उनीहरू व्यस्त देखिएका छन्।
मोन्था चक्रवात र पश्चिमी वायुको प्रभावका कारण मौसमी प्रतिकूलताका कारण केही दिन ढिला गरी अहिले किसानहरू धान सुकाउन र भित्र्यान लागिपरेको देखिन्छ।






