खिचिक्क
कुनैबेला नेपालको सुन्दरमध्येको पार्क हो- टीकापुर बृहत् उद्यान। राजा महेन्द्रलाई हृदयघात भएपछि कर्णाली नदी किनारमा विश्राम गर्न एउटा बंगला बनाइएको थियो। त्यसैलाई पछि पार्कको स्वरूप दिइएको हो।
२०४२ सालमा राजा वीरेन्द्रको भ्रमणका दौरान त्यही पार्कसँगै अर्को वीरेन्द्र विश्राम वाटिकासमेत बनाइएको थियो।







