काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन दुईमा जनकपुर बोल्ट्सका खेलाडीहरुले आज (बिहीबार) आमाप्रति सम्मान व्यक्त गर्दै आ-आफ्नो आमाको नाम लेखेको विशेष जर्सी लगाएका छन्।

खेलाडीहरुले आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाएका हुन्।

खेलपछि ती जर्सी लिलाम गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने जनकपुर बोल्ट्सको तयारी।

हेर्नुहोस् आमाको नाम लेखिएको जर्सी लगाएर मैदानमा स्पर्धा गरिरहेका जनकपुर बोल्ट्सका खेलाडीका थप तस्बिर :

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी