काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

१७ मंसिर २०८२
अ+
अ-

ललितपुर। “अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ ललितपुर महानगरपालीकाले आज अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायत अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न क्षमता प्रदर्शनी समेत गरिएको छ।